‘अप्रेशन सिन्दुर’ आतंकवाद विरुद्ध दृढ सङ्कल्पको प्रतीक हो : पीएस गोले
गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले ‘अप्रेशन सिन्दुर’ लाई आतङ्कवाद विरुद्ध भारतको दृढ सङ्कल्पको शक्तिशाली प्रतीक बताएका छन्। उनले पहलगाम आतङ्कवादी आक्रमणको बदलामा भारतीय सेनाले देखाएको साहस र तीव्र न्यायको प्रशंसा…
भारतीय सेनाद्वारा पीओकेमा ‘अप्रेशन सिन्दुर’ सञ्चालन
नयाँ दिल्ली: भारतीय सेनाले ‘अप्रेशन सिन्दुर’ सञ्चालन गर्दै पाकिस्तान र पाकिस्तान-अधिकृत जम्मु कश्मीर (पीओके) मा रहेका आतङ्ककारी संरचनाहरूमा आक्रमण गरेको छ। यिनै स्थानहरूबाट भारतविरुद्धका आतङ्ककारी योजनाहरू तयार पारिएको र सञ्चालन…
हिंसात्मक घटनाको छानबिन गर्न भाजपाले गऱ्यो पुलिस जबाफदेहिता आयोगलाई आग्रह
गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राज्यमा अराजकताको माहोल सिर्जना भएको आरोप लगाउँदै हालै भएका हिंसात्मक घटनाको स्वतः अनुसन्धान गर्न सिक्किम पुलिस जबाफदेहिता आयोगलाई आग्रह गरेको छ। मंगलबार गान्तोकमा आयोजित…
अन्तर स्कूल क्रिकेट प्रतियोगितामा अम्बा र लिन्दोक स्कूल बने विजेता
गान्तोक: अम्बा सेकेन्डरी स्कूल र लिन्दोक सिनियर सेकेन्डरी स्कूल अन्तर-स्कूल क्रिकेट प्रतियोगितामा विजेता बनेका छन्। सिक्किम क्रिकेट एसोसिएसनले आयोजना गरेको मर्रे कप (अन्तर-स्कूल अन्डर-१९ महिला) प्रतियोगितामा अम्बा विजयी बनेको छ…
तादोङ कलेजमा कौशल विकास शुरु गर्न निजी कम्पनीसँग सहकार्य
गान्तोक: नर बहादुर भण्डारी सरकारी कलेज (एनबीबीजीसी), तादोङले शिक्षित बेरोजगार युवाहरूलाई देश र विदेशमा कौशल तालिम र रोजगारीका अवसरहरू प्रदान गर्न एम्पोरियम ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रा.लि.सँग समझदारी पत्र (एमओयू) मा…
मुस्कान सुब्बाले बनाइन् एएफसी कपको सम्भावित सूचीमा स्थान
गान्तोक: सिक्किमकी मुस्कान सुब्बा एएफसी महिला एसियन कप २०२६ छनोटका लागि भारतीय महिला फुटबल टोलीको ३९ सम्भावित खेलाडीहरूमा छनौट भएकी छिन्। उदीयमान फुटबल प्रतिभा मुस्कान सुब्बा एएफसी महिला एसियन कप…
पहिलोपल्ट टिएसडी कार ऱ्याली आयोजना गर्दै सिक्किम
गान्तोक: आगामी २२ देखि २६ मईसम्म सिक्किममा पहिलो ‘माउन्टेन रश’ टाइम, स्पिड, डिस्टेन्स (टिएसडी) कार र्याली आयोजना हुने भएको छ। सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा २२ देखि २६ अप्रेल…
डिजिटल अभिलेखीकरण हुँदै परम्परागत बेतको पुल
गान्तोक: स्वदेशी सम्पदाको संरक्षणका लागि एउटा अभूतपूर्व प्रयासका क्रममा युनेस्कोले सिक्किम सरकारसँग मिलेर लेप्चा परम्परागत बेतको पुललाई डिजिटल अभिलेखीकरण गर्ने भएको छ। सिक्किमको कञ्चनजङ्घा जैवमण्डल (बायोस्फियर) रिजर्भभित्र रहेको जङ्गुको जनजाति…
विद्यार्थीलाई शिक्षा समर्थन गर्न मुख्यमन्त्रीले दिए स्कूटी उपहार
गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले विद्यार्थीको शिक्षा समर्थनमा स्कूटी उपहार दिएका छन्। आज पहिलो बैशाखीको दिन मुख्यमन्त्रीले गेजिङको साञ्चामान लिम्बू सरकारी डिग्री कलेजमा नेपाली सम्मान विषयमा प्रथम वर्षमा अध्ययनरत सृष्टि…
मेघालय बन्यो एनईसीडीसी महिला क्रिकेट च्याम्पियन
गान्तोक: सिक्किमको आयोजनमा खेलाइएको दोस्रो नर्थइस्ट क्रिकेट डेभलोप्मेन्ट काउन्सिल (एनईसीडीसी) को वरिष्ट महिला अन्तर राज्य प्रतियोगिता मेघालयले जितेको छ। आज माइनिङ क्रिकेट ग्राउण्डमा भएको यस प्रतियोगितामा मेघालयले सिक्किमलाई दुई विकेटले…















