वाईटी लेप्चा भाजपा सिक्किममा आवद्ध नरहेको पार्टीको भनाइ

गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पूर्व विधायक वाईटी लेप्चा पार्टीसँग कुनै पनि रूपमा आबद्ध नरहेको बताएको छ। यसका साथै लेप्चाले पार्टीको नाम लिएर दिएका कुनै पनि अभिव्यक्तिहरू पूर्ण रूपमा…

सांसद सुब्बाद्वारा उत्तर सिक्किम राजमार्ग निर्माण तीव्र गर्न रक्षा राज्य मन्त्रीलाई आग्रह

नयाँ दिल्लीः सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले आज भारत सरकारका रक्षा राज्य मन्त्री संजय सेठसँग नयाँ दिल्लीमा भेट गर्दै उत्तर सिक्किमतर्फ वैकल्पिक राजमार्ग निर्माण कार्यलाई छिटो अगाडि बढाउन…

भाजपा सिक्किमको प्रतिनिधिमण्डलले बुझायो राज्यपाललाई ज्ञापन

गान्तोकः सिक्किम प्रदेश भाजपा डीआर थापाको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज राज्यपाल ओमप्रकाश माथुरलाई राजभवन, गान्तोकमा भेट गरी एक ज्ञापनपत्र बुझाएको छ। ज्ञापनमार्फत प्रतिनिधिमण्डलले हालै राज्यभर देखिएका तथा जारी रहेका…

सिक्किमका लोकसभा सांसदद्वारा बीआरओ महानिर्देशकसँग सडक पूर्वाधारबारे भेटवार्ता

नयाँ दिल्ली: सिक्किमका लोकसभा सांसद इन्द्र हाङ्ग सुब्बालेआज नयाँ दिल्लीस्थित सीमा सडक संगठन (बीआरओ) को मुख्यालयमा संगठनका महानिर्देशकसँग भेटवार्ता गर्दै राज्यको महत्वपूर्ण सडक पूर्वाधारसम्बन्धी विषयमा गहन छलफल गरे। यस भेटमा…

32 वर्षिय युवाको हत्या, आरोपीले गरे आत्मा समर्पण

गान्तोकः सिक्किमको राजधानी गान्तोकको कृषि भवन नजिकबाट एउटा हत्याको घटना प्रकाशमा आएको छ। घटना हिजो राति लगभग 10 बजे घटेको हो जसमा दार्जीलिङ निवासी एक 32 वर्षिय युवाले ज्यान गुमाएका…

सिक्किममा एनएच-२१० नयाँ राष्ट्रिय राजमार्ग सूचित, मल्ली हुँदै सिङताम जोडिने

गान्तोक: भारत सरकारको सडक यातायात तथा राजमार्ग मन्त्रालयले सिक्किम राज्यमा एक नयाँ राष्ट्रिय राजमार्ग एनएच-२१० अधिसूचित गरेको छ। यो घोषणा गजेट अधिसूचना नम्बर एसओ २६३१ (ई) मार्फत १३ जुन २०२५…

एसडीएफले मनायो ‘10 मिनट पृथ्वीका लागि’ कार्यक्रम

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले पूर्वमुख्यमन्त्री तथा पार्टी अध्यक्ष पवन चामलिङको सहभागितामा ‘१० मिनट पृथ्वीका लागि’ अभियानलाई राज्यभर मनाएको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, यो कार्यक्रमको उद्देश्य जनमानसमा…

सिक्किममा ‘संविधान हत्या दिवस’ पालन

गान्तोक: भारतमा आपतकालको ५०औँ वर्षगाँठको सन्दर्भमा सिक्किममा पनि ‘संविधान हत्या दिवस २०२५’ का रूपमा विशेष कार्यक्रम आयोजन गरियो । यस अवसरमा राजधानी गान्तोकको एमजी मार्गबाट एउटा र्‍याली आयोजन गरिएको थियो…

डल्ले खोर्सानीबाट लाखौं रुपियाँ साट्दै माम्जेका किसान

गान्तोक: सिक्किमको पूर्व पाण्डम ग्राम पंचायत अन्तर्गतको माम्जे वार्डमा डल्ले खोर्सानीको व्यावसायिक खेतीले ग्रामीण जीवनशैलीमा आमूल परिवर्तन ल्याइरहेको छ। परम्परागत खेतीमा निर्भर गाउँलेहरू अहिले डल्ले खोर्सानीलाई मुख्य आयस्रोतको रूपमा विकास…

सिएपी सिक्किमको संगठनात्मक सभा आयोजित

गान्तोक: सिटिजन एक्सन पार्टी (सिएपी) सिक्किमको पाकिम जिल्ला कार्यकारिणी परिषद् अन्तर्गत एक महत्वपूर्ण संगठनात्मक सभा आज रम्फूस्थित पार्टी सर्कल कार्यालयमा सम्पन्न भयो। पार्टीको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, जिल्ला अध्यक्ष गजेन्द्र राईको…