सिक्किममा २०२७ भित्र सय प्रतिशत बीमा पहुँच सुनिश्चित गर्न एफजीआईआई प्रतिवद्ध
गान्तोक: फ्युचर जेनेरली इन्डिया इन्स्योरेन्स (FGII), कम्पनीले २०२७ भित्र राज्यमा १०० प्रतिशत बीमा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ। सिक्किमका लागि लिड इन्स्योररको रूपमा कार्यरत यस कम्पनीले निर्धारित लक्ष्य प्राप्ति…
सांसद सुब्बाले गरे मन्त्री नितिन गडकरीसँग महत्वपूर्ण राजमार्ग परियोजनाहरूको माग
नयाँ दिल्ली: सिक्किमबाट लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बिहीबार संसद भवनस्थित कार्यालयमा केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी राज्यको सडक जडानसँग सम्बन्धित महत्त्वपूर्ण पूर्वाधार समस्याहरूमा छलफल गरेका…
सिका ए डिभिजन मेन्स क्लब क्रिकेटमा जोरथाङ विजयी
गान्तोक: सिक्किम क्रिकेट एसोसिएसनले आयोजना गरेको सिका ए डिभिजन मेन्स क्लब टुर्नामेन्ट 2025 को विजेता बनेको छ आईरिसिस क्रिकेट क्लब जोरथाङ विजयी बनेको छ। ३ अप्रेल बिहिबार माइनिङ क्रिकेट खेलमैदानमा…
१२ समुदायको जनजाति विषयमा सिक्किम राज्य उच्चस्तरीय समितिको अन्तिम बैठक आयोजित
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तमाङको अध्यक्षतामा बिहिबार चिन्तन भवनमा सिक्किम राज्य उच्चस्तरीय समितिको (SSHLC) चौथो तथा अन्तिम बैठक सम्पन्न भयो। बैठकमा सिक्किमका १२ छुटेका जातिहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने विषयमा…
सिक्किम र पश्चिम बङ्गालबीच यातायात समस्या समाधानका लागि छलफल आयोजित
गान्तोक: सिक्किम र पश्चिम बङ्गाल सरकार बीचको यातायात पारस्परिक सम्झौतासम्बन्धी बैठक आज सिलगढीको स्टेट गेस्ट हाउसमा सम्पन्न भएको छ। बैठकमा सिक्किमबाट विभागीय सल्लाहकार मदन सिञ्चुरीले प्रतिनिधित्व गरेका थिए भने पश्चिम…
पर्यटन विकासका लागि याङयाङले अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने
गान्तोक: ५० वर्षको राज्य उत्सवको एक ऐतिहासिक घटनाको रूपमा दक्षिण सिक्किमको याङयाङले आगामी १२ देखि १४ अप्रेलसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न गइरहेको छ। यो सम्मेलनले युवा व्यवसायी, पर्यटन विशेषज्ञहरू…
नियमित गरिएका नयाँ कर्मचारीका लागि सरकारले विस्तार गऱ्यो एसीपीएस सुविधा
गान्तोक: सिक्किम सरकारको नियमितीकरण योजनाअन्तर्गत हालै नियमित गरिएका कर्मचारीहरूका लागि राहतको खबर आएको छ। सरकारले तलब म्याट्रिक्सको स्तर १, २, र ३ मा रहेका कर्मचारीहरूलाई आश्वस्त करियर प्रगतिसँग सम्बन्धित (ACPS)…
बीआरओले पुनर्निर्माण गऱ्यो फीक्योङ पुल
गान्तोक: बोर्डर रोड्स अर्गनाइजेसन (बीआरओ) ले 20 फरवरीका दिन भत्किएको फीक्योङ पुल पुनर्निर्माण गरेको छ। बीआरओले फीक्योङमा 60 फिट लामो बेली पुल निर्माण गरेर उत्तर सिक्किमसँगको सम्पर्क पुनः स्थापित गरेको…
रिनाकमा जनभेट कार्यक्रमको आज अन्तिम दिन
गान्तोक: रिनाक निर्वाचन क्षेत्रको तीन दिनको जनभेट कार्यक्रमको आज अन्तिम दिन मुख्यमन्त्री पीएस गोलेले अम्बा गौशालामा विभिन्न ग्राम पञ्चायत क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। रिनाक निर्वाचन क्षेत्रको अम्बा, ताजा…
सय वर्ष पुगेका तुलाराम उप्रेतीको निधन, राजकिय सम्मानसाथ अन्तिम संस्कार गरिने
गान्तोक: सिक्किमका वरिष्ठ नागरिक तथा कृषि क्षेत्रमा पद्मश्री पुरस्कार प्राप्त गरेका तुलाराम उप्रेतीको 100 वर्षको उमेरमा निधन भएको छ। पूर्व सिक्किमको आसामलिङ्जे निवासी तुलाराम उप्रेतीको हिजो शनिवार निजी निवासमा निधन…














