सिक्किम क्रिकेट एसोसिएशनले आयोजन गऱ्यो चौथो एनईसीडीसी अवार्ड नाइट
गान्तोक: सिक्किम क्रिकेट एसोसिएशन (सिका) ले गान्तोकमा चौथो नर्थ ईस्ट क्रिकेट डेभलपमेन्ट काउन्सिल (एनईसीडीसी) अवार्ड नाइटको आयोजन गऱ्यो। ६ अप्रेलमा आयोजित कार्यक्रममा २०२४-२५ बीसीसीआई घरेलु सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने एनईसीडीसीका…
राई भाषा शिक्षकहरूको पाँच दिवसीय कार्यशाला शुरु
गान्तोक: अखिल किराँत राई संघ सिक्किम केन्द्रिय कार्यकारी समितिको आयोजनामा आसामलिङ्गजेस्थित सिकोन प्रेक्षागृहमा राई भाषा शिक्षक-शिक्षिकाहरूका लागि पाँच दिवसीय अभिमुखी कार्यक्रम र कार्यशाला आयोजना भइरहेको छ। गत ६ अप्रेलदेखि शुरु…
मुख्यमन्त्री गोलेको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन
गान्तोक: उत्तर-पूर्वी राज्यहरूमा कृषि र बागवानीको मूल्य शृङ्खला र बजार सम्पर्कका कमजोरीहरू सम्बोधन गर्न सिक्किमका मुख्यमन्त्री पीएस गोलेको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल (HLTF) गठन गरिएको छ। ७२औं एनईसी बैठकको निर्णयअनुसार…
पश्चिम बङ्गाल र सिक्किममा एनएच- ७१७ए विस्तारका लागि ७७०.२५ करोड रुपियाँ स्वीकृत
गान्तोक: पूर्वोत्तर क्षेत्रका लागि एक महत्त्वपूर्ण पूर्वाधार विकासको रूपमा, सडक परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले राष्ट्रिय राजमार्ग-717A को विस्तार र स्तरोन्नतिका लागि ₹770.25 करोडको बजेट स्वीकृत भएको घोषणा गरेका…
सिक्किममा ई-चालान प्रणालीका लागि यातायात विभागले जारी गऱ्यो नयाँ एसओपी
गान्तोक : लगातार विवाद बढेपछि ट्राफिक नियमको कार्यान्वयनलाई सुचारु बनाउन र पारदर्शिता कायम गर्न सिक्किम सरकारको यातायात विभागले ई-चालान जारी गर्न नयाँ मानक संचालन प्रक्रिया (SOP) लागू गरेको छ। यो…
एसडीएफ पार्टीको सभा आयोजित
जोरथाङ: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले जोरथाङस्थित गरिब उत्थान भवनको जोनल पार्टी कार्यलयमा आज एउटा सभा आयोजन गऱ्यो। यस सभामा अवसरमा दक्षिण र पश्चिम सिक्किमका विभिन्न क्षेत्रहरूबाट सिक्किम डेमोक्रेटिक फ्रन्ट…
सिक्किम प्रिमियर लिग १० अप्रेलदेखि शुरु हुने
गान्तोक: फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्दै आएको सिक्किम प्रिमियर लिगको तेस्रो संस्करण आगामी १० अप्रेल देखि शुरु हुने भएको छ। फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडको बोर्ड अफ् डाइरेक्टरका सदस्यहरूले शनिबार…
शिक्षकहरूको माध्यमबाट विद्यार्थीलाई स्वच्छता सम्बन्धित जागरुक गराउने पहल शुरु
गान्तोक: सिक्किम सरकारको ग्राम विकास विभागको स्वच्छ भारत मिशन (ग्रामीण) ले विद्यालय स्तरदेखिनै स्वच्छता माथि सचेतना ल्याउन कार्यक्रम शुरु गरेको छ। यसै क्रममा आज गान्तोकको जनता भवनमा विभागले गान्तोक जिल्लाका…
राज्यपालले गरे जलुक र नथुलाको भ्रमण
गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले शुक्रबार ‘इन्डिया टुडे टुरिजम सर्भे एन्ड अवार्ड्स २०२५’ मा ‘भारतको सबैभन्दा रमणीय मार्ग’ घोषित पुरानो सिल्क रूट जलुकको भ्रमण गरे। यस अवसरमा उनले क्षेत्रको प्राकृतिक…
सिक्किममा २०२७ भित्र सय प्रतिशत बीमा पहुँच सुनिश्चित गर्न एफजीआईआई प्रतिवद्ध
गान्तोक: फ्युचर जेनेरली इन्डिया इन्स्योरेन्स (FGII), कम्पनीले २०२७ भित्र राज्यमा १०० प्रतिशत बीमा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ। सिक्किमका लागि लिड इन्स्योररको रूपमा कार्यरत यस कम्पनीले निर्धारित लक्ष्य प्राप्ति…















