सिएपी सिक्किमको संगठनात्मक सभा आयोजित
गान्तोक: सिटिजन एक्सन पार्टी (सिएपी) सिक्किमको पाकिम जिल्ला कार्यकारिणी परिषद् अन्तर्गत एक महत्वपूर्ण संगठनात्मक सभा आज रम्फूस्थित पार्टी सर्कल कार्यालयमा सम्पन्न भयो। पार्टीको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, जिल्ला अध्यक्ष गजेन्द्र राईको…
मुख्यमन्त्री गोले र एनसीसी ग्रुप कमाण्डरबीच भेटवार्ता
गान्तोक: मुख्यमन्त्री पीएस गोलेले आज सिक्किम तथा दार्जिलिङका लागि नेशनल क्याडेट कोर (एनसीसी) का ग्रुप कमाण्डर ब्रिगेडियर मुकेश गुरुङ (शौर्य पदक) सँग आफ्नो सरकारी निवासमा भेटवार्ता गरे। भेटमा सिक्किममा एनसीसीको…
३३औँ सम्पूर्ण क्रान्ति दिवसमा चामलिङले लगाए एसकेएम सरकारमाथि गम्भीर आरोप
गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले आइतबार गान्तोकस्थित एसडीएफ भवनमा ३३औँ सम्पूर्ण क्रान्ति दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्यो। पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका…
दिल्लीमा सिटिजन एक्सन पार्टी सिक्किमको राष्ट्रिय समन्वय बैठक सम्पन्न
नयाँ दिल्ली: सिटिजन एक्सन पार्टी सिक्किमले आफ्नो पहिलो राष्ट्रिय समन्वय बैठक शनिबार नयाँ दिल्लीमा आयोजना गरेको छ। यो बैठक सिक्किम बाहिर आयोजित पहिलो औपचारिक राजनीतिक बैठकको रूपमा ऐतिहासिक बनेको पार्टीले…
नाथुलाबाट कैलाश मानसरोवर यात्राको पहिलो टोली चीन प्रवेश
गान्तोक: सिक्किमको नाथुला मार्ग भएर कैलाश मानसरोवर यात्राका लागि तिर्थयात्रीको पहिलो टोली शुक्रबार चीन प्रवेश गरेको छ। 33 जना तीर्थयात्री, दुईजना लाइजनिङ अफिसर र एकजना डाक्टरसहित कूल 36 सदस्यको टोलीलाई…
सिक्किम अकादेमीद्वारा पहिलो अकादेमी पुरस्कार चित्रकार सिवान राईलाई प्रदान
गान्तोक: सिक्किम अकादेमीले आफ्नो पहिलो अकादेमी पुरस्कार युवा चित्रकार सिवान राईलाई प्रदान गरेको छ। गान्तोकस्थित चिन्तन भवनमा बिहीबार आयोजित पुरस्कार अंलङ्करण तथा पुस्तक लोकार्पण समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको…
सिक्किम अकादेमीको अवस्था ‘वन महोत्सवको बिरुवा’ जस्तै : एसआर सुब्बा
गान्तोक: सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बाले संस्थाको अवस्था वन महोत्सवमा रोपिएको बिरुवाजस्तै रहेको टिप्पणी गरेका छन्। बिहीबार चिन्तन भवनमा आयोजित सिक्किम अकादेमी पुरस्कार अङ्कलङ्करण तथा पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले…
राजौरीमा पाकिस्तानको गोलाबारीबाट प्रशासनिक अधिकारीको निधन
गान्तोक: जम्मु कश्मीरको राजौरीमा पाकिस्तानबाट भएको गोलाबारीमा प्रशासनिक अधिकारी डा. राजकुमार थापाको निधन भएको छ। थापा हाल राजौरीका अतिरिक्त जिल्लापाल (ADC) थिए। उक्त घटनाप्रति दार्जिलिङका सांसद राजु विष्ट र जम्मु…
संकट व्यवस्थापनमा सतर्कता अपनाउन मुख्यमन्त्रीले दिए सबै विभागलाई स्पष्ट निर्देश
गान्तोक: राज्यको सुरक्षा संवेदनशीलता र सम्भावित संकटको मूल्याङ्कन गर्न सिक्किमका मुख्यमन्त्री पीएस गोलेले शुक्रबार एक उच्चस्तरीय बैठक गरे। बैठकमा विभिन्न विभागका प्रमुख अधिकारीहरूसँगै सबै जिल्लाका जिल्लापाल र पुलिस अधीक्षकको उपस्थिति…
मल्ली-देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण स्वीकृत
गान्तोक: सिक्किमको दक्षिण र पश्चिम क्षेत्रलाई रेलवे सञ्जालमा जोड्ने लक्ष्यसहित प्रस्ताव गरिएको मल्ली-देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण (Final Location Survey) का लागि केन्द्र सरकारको स्वीकृति प्राप्त भएको छ। रेल मन्त्रालयले…















