एसकेएम पार्टीले गठन गऱ्यो संसदीय बोर्ड

गान्तोक, १६ अक्टोबर: दुईवटा निर्वाचन क्षेत्रमा उपचुनाउलाई लिएर सत्तारुढ एसकेएम पार्टीले संसदीय बोर्डको गठन गरेको छ। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्र र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा १३ नोभेम्बरमा हुने उपचुनाउका लागि एसकेएम अध्यक्ष पीएस गोलेले पार्टीका कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चाको अध्यक्षतामा पाँच सदस्यीय संसदीय बोर्ड गठन गरेका छन्।

एसकेएम पार्टीले आज यसका लागि आदेशपत्र जारी गरेको छ।संसदीय बोर्डमा पार्टीका मुख्य संयोजक सोनाम लामा, सेक्रेटरी जेनरल अरुण उप्रेती, वरिष्ठ उपाध्यक्ष भोजराज राई र नरबहादुर दाहाल सदस्य रहेका छन्। यस बोर्डले दुईवटा निर्वाचन क्षेत्रको उपचुनाउका लागि एसकेएम पार्टीको उम्मेदवार चयन गर्नेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह